Sbs Nepali -

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २ ज्यानुअरी २०२६

Informações:

Synopsis

नयाँ वर्ष सन् २०२६ को सुरुवातसँगै चार जनाको डुबेर मृत्यु भए पछि मानिसहरूलाई बीच जाँदा उच्च सतर्कता अपनाउन अधिकारीहरूको आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।