Sbs Nepali -

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

Informações:

Synopsis

Stay informed about the significant world events from the past week in Nepali language. - ग्रीन्ल्यान्ड खरिद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति चिन्ता व्यक्त, पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको गोली हानि हत्या गरेका पुरुषलाई आजीवन कारावासको सजाय र ‘सङ्गराइटर्स हल अफ फेम’मा समावेश हुने सबैभन्दा कम उमेरकी महिला कलाकार बन्दै टेलर स्वीफ्ट लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।