Sbs Nepali -

Nepal Update: Airport screenings for Nipah virus and one third independent candidates for direct election - नेपाल अपडेट: निपा भाइरसको उच्च सतर्कता र प्रत्यक्ष निर्वाचनमा एक तिहाइ स्वतन्त्र उम्मेद्वार

Informações:

Synopsis

Listen to the latest weekly update from Nepal, including heightened health alerts after Nipah virus infections reported in India, around 31 per cent youth candidates for direct election and a historic first-ever victory for Nepal’s women’s cricket team over a test-playing nation. - भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालले पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३१ प्रतिशत युवाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको निर्वाचन आयोगले भनाइ, राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो नेपाली काँग्रेस, राष्ट्रिय झन्डा दुरुपयोग नगर्न गृहको आग्रह, नेकपा एमाले र प्रलोपाबीच तालमेल, सार्वजनिक बहसको प्रस्ताव बालेनद्वारा अस्वीकार र महिला क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रमाथि जित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।