Sbs Nepali -

Living with diabetes: ‘Trying my best to be healthy’ - ‘स्वस्थ उमेर बढाउन कोसिस गरिरहन्छु’: अस्ट्रेलियामा मधुमेह पछिको जीवनशैली

Informações:

Synopsis

Diabetes Australia and the NSW Federation of Community Language Schools Inc organised a Community Diabetes Program on Friday, 13 February, targeting the Nepali community. SBS Nepali spoke with the workshop participants, especially visiting Nepali grandparents and an organising member, about diabetes awareness and experiences of living with the disease. Also included is an earlier conversation with Sydney GP Dr Prabin Pathak about the health condition and its prevalance in the Nepali community. - डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा शुक्रवार, १३ फेब्रुअरीमा मधुमेहबारे जानकारी दिने उद्देश्यले नेपाली भाषी समुदायलाई लक्षित गर्दै ‘सामुदायिक मधुमेह कार्यक्रम’ आयोजना गरिएको थियो। सिड्नी वरपर बस्ने नेपाली अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा मधुमेह के हो र यो रोग लागि सकेपछि स्वस्थ जीवनशैली परिवर्तन बारेमा नेपाली भाषामा जानकारी गराइएको थियो। कार्यक्रम आयोजक लगायत कार्यक्रममा सहभागी, नेपालबाट घुम्न आएका केही अभिभावकहरूसँग गरिएको कुराकानी सहित केही समय अघि हामीले सि