Sbs Nepali -
‘There's not a lot left to burn’: Coalition launches new bid for unity and support under Angus Taylor - को हुन् लिबरल पार्टीका नयाँ नेता एङ्गस टेलर?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:07:51
- More information
Informações:
Synopsis
Angus Taylor has seized the Liberal Party leadership in a decisive party room vote - 34 to 17 - ending Sussan Ley’s nine-month tenure as the party’s first female leader. Backed by new deputy Jane Hume, the Rhodes scholar and former Shadow Treasurer now faces the challenge of rebuilding a fractured base while navigating a political history marked by significant past controversies. - पार्टीको नेतृत्व लिन सुजन लीलाई चुनौती दिएका एङ्गस टेलर लिबरल पार्टीको नयाँ नेता चुनिएका छन्। पार्टी भित्र भएको मतदानमा १७ का विरुद्ध ३४ मत पाएर टेलर पार्टीको नेतृत्व लिन सफल हुँदा, पहिलो महिला नेतृ सुजन लिको नौ महिने कार्यकाल समाप्त भएको छ। नयाँ उपनेता जेन ह्युमको समर्थन पाएका टेलरले विभाजित पार्टीलाई पुन: एकजुट बनाउने चुनौतीको सामना गर्ने बताइन्छ। एक रिपोर्ट।