Sbs Nepali -

Australia's three-day childcare subsidy for parents - what's in it for you - चाइल्डकेयर शुल्कमा सरकारी राहत - तपाईँलाई के फाइदा?

Informações:

Synopsis

Parents sending children to childcare were guaranteed a 90 per cent subsidy for three days a week, without completing any eligibility test, from January 5 this year. The subsidy will cost around $430 million over the next four years but the government says hundreds of thousands of families are set to benefit. - चाइल्डकेयरमा तिर्नु पर्ने रकममा गत ज्यानुअरी पाँचदेखि सरकारले केही राहत दिँदै आएको छ। हप्तामा तीन दिनसम्मका लागि ९० प्रतिशत ‘सब्सिडी’ दिने उक्त योजनालाई महँगीको समयमा अभिभावहरूले स्वागत गरेका छन्। त्यस्तै, निश्चित मापदण्ड अनुसार ‘एक्टिभिटी टेस्ट’ पनि दिन नपर्ने बताइएको छ। एक रिपोर्ट।