Sbs Nepali -
From our archives: Nepali radio in Australia - हाम्रो आर्काइभबाट: सुन्ने हैन अस्ट्रेलियामा नेपाली रेडियो?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:23:35
- More information
Informações:
Synopsis
World Radio Day is celebrated every year on February 13. In this February 2022 episode, SBS Nepali spoke Nepali radio hosts from various states and territories about their experiences and challenges in community radio in Australia. This podcast was first published on SBS Nepali on 18 February 2022. - हरेक वर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाइन्छ। सन् २०११ मा युनेस्कोले आफ्नो ३६ औँ सम्मेलनका क्रममा यो निर्णय गरेदेखि रेडियोको महत्त्व मानिसहरूलाई बुझाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। यही सन्दर्भमा हामीले केही समय अगि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गरेका केही नेपालीभाषीहरूसँग गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा १८ फेब्रुअरी सन् २०२२ मा प्रकाशित भएको थियो।