Sbs Nepali -

Family seek answers after Nepali grandmother died in Perth home crash - पर्थवासी नेपाली भन्छन्: ‘हाम्रो आन्टीका लागि न्याय चाहन्छौँ’

Informações:

Synopsis

Grieving family and community members are seeking answers after a Nepali grandmother died in a fatal crash in Perth on Friday, 6 February. Nepali grandmother Bishnu Kumari Gurung, widely known as “Himali Aunty”, was asleep at her daughter’s home in Perth’s inner-east suburb of Riverdale when a car allegedly crashed into the house, fatally injuring her. - गत साता पर्थमा भएको एक दुर्घटनामा एक नेपाली हजुरआमाको मृत्यु भएपछि, शोकमा रहेका परिवार र समुदायका सदस्यहरू उत्तरको खोजीमा छन्। शुक्रबार फेब्रुअरी ६ राति करिब ११:४० बजे पर्थको रिभरडेलस्थित एक घरभित्र कथित रूपमा एक गाडी छिर्दा, त्यहाँ सुतिरहेकी विष्णुकुमारी गुरुङको घटनास्थलमा मृत्यु भएको वेस्टर्न अस्ट्रेलिया पुलिसले जानकारी दिएको हो। “हिमाली आन्टी” भनी समुदायमा चिनिएकी ५३ वर्षीय गुरुङ आफ्नी छोरी र उनको परिवार भेट्न नेपालबाट अस्ट्रेलिया आउने जाने गरेको, र हाल परिवारको सहयोगका लागि समुदाय जुटिरहेको उनका आफन्तजनले एसबीएस नेपालीलाई बताएका छन्। एक रिपोर्ट।