Sbs Nepali -
Review launched into the plan for Australia's largest river ecosystem - सुरु भयो अस्ट्रेलियाको सबैभन्दा ठूलो नदी प्रणाली व्यवस्थापन योजनाको समीक्षा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:09:30
- More information
Informações:
Synopsis
Public consultation has opened on a review into the management plan for the Murray–Darling Basin, Australia's largest river system. The announcement has come weeks after Environment Minister Murray Watt listed the lower Murray River region as critically endangered. - अस्ट्रेलियाको सबैभन्दा ठुलो नदी प्रणाली, मर्रे-डार्लिङ बेसिनको व्यवस्थापन योजनाको समीक्षामा सार्वजनिक परामर्श सुरु भएको छ। सङ्घीय वातावरण मन्त्रीले तल्लो मर्रे नदी क्षेत्रलाई गम्भीर रूपमा लोपोन्मुखको रूपमा सूचीबद्ध गरेको केही हप्ता पछि यो घोषणा आएको हो। एक रिपोर्ट।