Sbs Nepali -
What do Nepal's ‘election police’ want? - चुनावमा खटिएका ‘म्यादी प्रहरी’ के चाहन्छन्?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:07:24
- More information
Informações:
Synopsis
Preparations are underway in Nepal for the upcoming March election. Along with the Nepal Police, Armed Police Force and the Army, ‘election police’ are also said to be part of the security personnel. Also known as ‘myadi police’, individuals from various professions have received training for the polls. Our Nepal correspondent Pratichya Dulal spoke with several election police officers who completed their training at Metropolitan Police Circle, Maharjgunj on Tuesday, 10 February. - आगामी महिना नेपालमा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासँगै निर्वाचन प्रहरी पनि यसै सातादेखि मैदानमा खटाइएका छन्। विभिन्न पेसामा रहेका व्यक्तिहरूलाई सीमित अवधिका लागि निर्वाचन सुरक्षामा खटाइने भएकाले उनीहरू म्यादी प्रहरी भनेर पनि चिनिन्छन्। चुनावका लागि खटिनु अघि प्रशिक्षणमा बसेका उनीहरूको प्रशिक्षणको अन्तिम दिन, मङ्गलवार, १० फेब्रुअरीमा महाराजगञ्ज वृत्त अन्तर्गत तालिममा सहभागी केही निर्वाचन प्रहरीहरूसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।