Sbs Nepali -
Bikram Lama's death: Homelessness NSW calls for coronial inquest - विक्रम लामाको मृत्युबारे छानबिन हुनुपर्ने माग
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:14:23
- More information
Informações:
Synopsis
Homelessness NSW has backed urgent calls for a coronial inquest into the death of Bikram Lama. Lama, who came to Australia from Nepal, was reportedly found near St James Station in Hyde Park in Sydney last December, where he had been rough sleeping. SBS Nepali spoke with Homelessness NSW CEO Dom Rowe, who says an inquest is vital to understand the circumstances of Lama's death. - जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही दिनमा निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, विक्रम लामाको मृत्युका बारेमा तत्काल कोरोनियल छानबिन गर्न होमलेस्नेस एनएसडब्लुले आह्वान गरेको छ। यो पछिल्लो घटनाले राज्यमा घरबारविहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूल