Sbs Nepali -
Exemplary entrepreneurship: Nepali Farmers in South Australia - दक्षिण अस्ट्रेलिया: व्यावसायिक कृषि खेती सुरु गर्ने नेपालीहरू
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:30
- More information
Informações:
Synopsis
Some Nepalis have officially started farming as their profession. Speaking to SBS Nepali, Deepak Ghising and Deepak Bista said they were happy to become farmers, continuing their family's legacy. - दक्षिण अस्ट्रेलियामा नेपालीहरुले औपचारिक रुपमा व्यावसायिक कृषि खेती सुरु गरेका छन् । नेपाली कृषकको छोरो भएर त्यही पेशालाई निरन्तरता दिन पाएकोमा उनीहरु निकै खुशी छन् । ९ जनाको सेयर रहेको कृषी कम्पनी भर्सटायल इन्भेस्मेन्ट को फार्म मै पुग्दा ती मध्येका २ जना लगानीकर्ता दीपक घिसिङ र दीपक बिष्ट काममा व्यास्त थिए । व्यावसायिक खेतीलाई विस्तार गर्ने निकै ठूलो सपना बोकेका यी नेपाली कृषकहरुसितको छोटो कुराकानी ।