Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian News Headlines: Wednesday, 8 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ अक्टोबर २०२५
08/10/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘यत्रो वर्ष पछि चाडबाड मनाउन गाउँ तिर गएँ, पहिरोले सबैतिर विध्वंस मच्चाएको थियो!’
07/10/2025 Duration: 07minनेपालमा बाढी पहिरोले जनजीवन प्रभावित बनाउँदै गर्दा, परिवारसँग दशैंको बिदा मनाउन हाल नेपाल पुगेका अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूसँग, लगातार परेको पानी र बाढी पहिरोले पारेको असरबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Update: Life returns to normal as rain eases - नेपाल अपडेट: अविरल वर्षा पछि सामान्य बन्दै जनजीवन
07/10/2025 Duration: 05minListen to this week’s top stories from Nepal. - आइतवारदेखि मनसुनी वायुको प्रभाव कम हुँदै गएको नेपालको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। भारी वर्षा पछि बाढी र पहिरोका कारण कतिपय स्थानमा सडकहरू भने अझै खुल्न सकेका छैनन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
बुधवार, ८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/10/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
07/10/2025 Duration: 06minStay informed about the significant world events from the past week in Nepali language. - मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि मध्यस्थकर्ता छलफलमा, इजरेल माथि हमासको आक्रमणको दुई वर्ष पूरा र चिकित्साशास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जनालाई प्रदान लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
What is the Global Sumud Flotilla - and why has Israel intercepted it? - ‘ग्लोबल सुमुद फ्लोटिला’ के हो र इजरेलले यसलाई किन नियन्त्रणमा लियो?
07/10/2025 Duration: 06minIsraeli naval forces have intercepted the Global Sumud Flotilla, seizing more than 40 civilian boats and hundreds of activists - including Australians. The action has sparked global protests and condemnation, with Israel saying it is necessary for its own security. - केही अस्ट्रेलियनहरू सहित सयौँको सङ्ख्यामा सहयोगका लागि भन्दै गाजातर्फ लागेका, मानिस र सहयोग सामाग्रीहरु बोकेका ४० भन्दा बढी जहाजहरू इजरेली नौसेनाले नियन्त्रणमा लिएपछि विश्वभरबाट यसको आलोचना भइरहेको छ। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ७ अक्टोबर २०२५
07/10/2025 Duration: 07minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 7 October 2025 in Nepali language - मङ्गलवार, ७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/10/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ६ अक्टोबर २०२५
06/10/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Decision to allow registered nurses to prescribe medicines solves many health service problems - अब चाँडै अस्ट्रेलियामा नर्सहरूले पनि औषधी ‘प्रेस्क्राइब’ गर्न पाउने
05/10/2025 Duration: 04minTens of thousands of registered nurses across the country will be able to up-skill to prescribe medications usually authorised by a doctor. ीt's a reform that could change the medical landscape in Australia and the lives of many patients. - अस्ट्रेलियामा सामान्यतया डाक्टरहरूले मात्र स्वीकृति दिन वा ‘प्रेस्क्राइब’ गर्न पाउने औषधिहरू, अब चाँडै नै रजिस्टर्ड नर्सहरूले पनि प्रेस्क्राइब गर्न पाउने बताइएको छ। यो परिवर्तन लागू भएमा, यसले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने मात्र नभई, धेरै बिरामीहरूको ज्यान जोगाउन सक्ने छ। त्यसका लागि नर्सहरूले छुट्टै तालिम लिनु पर्ने हुन्छ।
-
SBS Nepali’s radio broadcast from Thursday, 2 October 2025 - दशैं गफगाफ: बिहीवार, २ अक्टोबर २०२५ को रेडियो प्रसारण
05/10/2025 Duration: 51minListen to our radio program first aired on SBS South Asian on Thursday, 2 October 2025 at 2 PM, focusing on how Australia's Nepali is celebrating Dashain this year. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - दशैं केन्द्रित बिहीवार, २ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो क
-
सोमवार, ६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
05/10/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
A beginner’s guide to owning a pet in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा घरपालुवा जनावर पाल्दा थाहा हुनै पर्ने केही कुराहरू
04/10/2025 Duration: 06minBringing a pet into your home can fill it with joy and companionship – but it also comes with important responsibilities. In Australia, new pet owners need to be aware of legal requirements, along with essential tips for training and caring for their animals. - आफ्नो घरमा पाल्नका लागि जनावर ल्याउँदै गर्दा, सँगै आउने महत्त्वपूर्ण जिम्मेवारीहरूका बारेमा पनि जान्नु जरुरी हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी घरपालुवा जनावरका नयाँ मालिकहरूले जान्नै पर्ने केही नियमका बारेमा चर्चा गर्दै छौँ।
-
Australian weather update for Sunday, 5 October 2025 in Nepali language - आइतवार, ५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
04/10/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Dedication, skill and effort’: Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक यात्रा
04/10/2025 Duration: 12minKishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation of writers. - नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
-
Bonus Practice: #96 At a swimming lesson (Med) - SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त?
03/10/2025 Duration: 04minPractise speaking the dialogue from episode #96 At a swimming lesson (Med). - Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।
-
"Almost double the rate of hostility and violence": How ableism impacts people with disability - SBS Examines: ‘शत्रुता र हिंसाको करिब दोब्बर दर’: अपाङ्गतामाथि हुने पूर्वाग्रहले कसरी असर गर्छ?
03/10/2025 Duration: 06minMore than one in five Australians have a disability. But this large, diverse group faces disproportionate levels of discrimination and prejudice. - प्रत्येक पाँच मध्ये एक भन्दा बढी अस्ट्रेलियन अपाङ्गताका साथ बाँचिरहेका छन्। तर यो ठुलो र विविध समूहले असमान रूपले भेदभाव र पूर्वाग्रह भोगिरहेको बताइन्छ।
-
Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका
03/10/2025 Duration: 09minIn this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबालिकाहरूसँग दशैंको सबैभन्दा मनपर्ने पक्ष र उनीहरूले कसरी चाडबाडको बारेमा सिक्दै छन् लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
-
शनिवार, ४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/10/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Indigenous sport in Australia: Identity, culture and legacy - अस्ट्रेलियामा आदिवासी खेलकुद: पहिचान, संस्कृति र विरासत
03/10/2025 Duration: 08minIndigenous Australian athletes have long inspired the nation, uniting communities and shaping our identity. Olympian Kyle Vander-Kuyp and Matildas goalkeeper Lydia Williams are two such Indigenous athletes that have shaped our national identity. Their stories show the power of sport to foster inclusion, equality, and pride for future generations. - आदिवासी अस्ट्रेलियन खेलाडीहरूले लामो समयदेखि राष्ट्रलाई प्रेरित गर्दै आएका छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी पूर्व ओलम्पियन काइल भेन्डर-काइप र मटिल्डाज गोलकिपर लिडिया विलियम्स जस्ता आदिवासी खेलाडीहरूले भविष्यका पुस्ताहरूका लागि समावेशीकरण र समानतालाई खेलकुद मार्फत कसरी बढावा दिइरहेका छन् भन्ने बारेमा चर्चा गर्दैछौँ।