Synopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodes
-
विपन्न उत्थानका लागि गठन भएका समितिहरु नै उत्थान गर्नुपर्ने अवस्थामा
09/05/2019 Duration: 02minबाटो वरपर भेटिनेलाई सोध्छन् तर सजिलै बताउने कोही भेटिँदैन । भेटियोस् पनि कसरी ? किन कि समितिको कार्यालय रहेको घरमा मधेशी आयोगका पदाधिकारी र कर्मचारी बस्न थालेका छन् ।
-
ट्याटुः परम्परा, बाध्यता र रहर
07/05/2019 Duration: 02minशरीरमा ट्याटु खोप्ने चलन कहिलेबाट शुरु भयो ठ्याक्कै भन्न सक्ने अवस्था छैन । तर आदीबासी जनजाती समूदायमा ट्याटु खोप्ने चलन निकै अघिदेखि थियो । पछिल्लो समय नेपाली युवा पुस्तामा ट्याटु खोप्ने चलन थप बढेको देखिन्छ । ट्याटुको मौलिकता मात्र छैन, परम्परागत विशेषता पनि उतिकै छ ।
-
टकविहीन टक्सार
06/05/2019 Duration: 04minधातुका कलात्मक भाँडाकुँडा कुँद्ने सीपमा ख्याति कमाएको टक्सार बजार यतिबेला भने टकविहीन छ ।
-
आधारभूत स्वास्थ्य सेवाबाटै बञ्चित कर्णालीबासी
04/05/2019 Duration: 02minकर्णालीका अधिकांश जिल्लाका नागरिक यस्तै समस्या झेलिरहेका छन् । कर्णालीका दश जिल्ला मध्ये जुम्लामा एउटा शिक्षण अस्पताल छ । अरु जिल्लामा एक–एक वटा जिल्ला अस्पताल छन् ।
-
अघिल्लो बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन निराशाजनक
04/05/2019 Duration: 02minएक वर्षभित्र भूकम्प प्रभावितहरूको निजी आवास निर्माणको काम सक्ने घोषणा थियो । तर पूरा भएन । एक वर्षभित्रै गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान सुरु हुने लक्ष्य पनि असफल भयो ।
-
देवीदेवताको चोरीतस्करी नियन्त्रण चुनौतीपूर्ण
03/05/2019 Duration: 05minपुरातत्व विभागको अभिलेख हेर्दा अघिल्लो आर्थिक वर्षमा मूर्ति हराएका ५ ओटा उजुरी परे । आर्थिक वर्ष ७२/७३ मा यो सङ्ख्या ४ थियो भने त्यसको अघिल्लो वर्ष २ ओटा उजुरी परेका थिए । २०६४ देखि २०६८ को मात्र हिसाब गर्ने हो भने १८ ओटा मूर्ति हराएको उजुरी विभागमा परेको थियो । रहस्ययूक्त कुरा यो छ कि हराएका मध्ये असाध्यै कम मूर्ति बारे मात्र खोजीका लागि उजुरी पर्ने गरेको छ ।
-
जब श्रमिक महिला आफैंले अभियानको उद्घाटन गरे
01/05/2019 Duration: 02minश्रमिक दिवसका अवसर पारेर आज काठमाडौंमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले पनि आफैंले कार्यक्रम गरेर आफ्ना क्षेत्रको समस्या सरकारलाई सुनाए ।
-
२ महिनापछिको पहिलो प्रतिनिधिसभा बैठकः आरोपप्रत्यारोपमा केन्द्रित
30/04/2019 Duration: 02minनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अधिकांश समय सरकारको आलोचानायुक्त रह्यो । यो आर्थिक बर्ष खेर फालेको, सरकारले शान्ती सुरक्षाको प्रत्याभूति गर्न नसकेको, सार्वजनिक र सरकारी सम्पति दुरुपयोग गरेको आरोप लगाउनुभयो । लगत्तै बोल्नुभएका नेकपा संसदिय दलका उपनेता सुवास नेम्वाङ्ले देउवाको आरोपको खण्डन मात्रै गर्नु भएन । संविधान कार्यान्वयनमा सफलता मिलेको दावी गर्दै भन्नुभयो ।
-
कहिल्यै नमेटिने पुर्कोटबासीको प्यास
29/04/2019 Duration: 04minसुख्खा बारी आकासे पानीको पर्खाइमा छ । चिलाउने र सल्लाका बोट पनि वर्षात, झरी पर्खिरहेका छन् । नानीमायालाई सागसब्जी लगाउने धोको छ तर पानी नहुँदा पूरा भएको छैन । ‘चर्पी छ, तर दिसापिसाव गर्न जङ्गलतिर जानुपर्छ । पानी भए पो चर्पी जानू ।’ नानीमायाले सीआईएनसँग भन्नुभयो । चर्पीको ढोकामा माकुराको जालो जेलिएको छ । रहर भएर पनि यहाँका किसान गाईभैंसी पाल्दैनन्, पानी खुवाउनु पर्ने दुख र चिन्ताले ।
-
सेनेटरी प्याडमा ठगिदै महिला
27/04/2019 Duration: 04minविस्पर अल्ट्रा क्लिन नामको प्याड काठमाडौंका खुद्रा पसलमा ७० रुपैयाँमा बिक्रि हुन्छ । एकैपटक ५० वटा किने प्रतिगोटा ६२ रुपैयाँमा दिन विक्रेता तयार हुन्छन् । त्यही प्याड मकवानपुर पुग्दा ७५ रुपैयाँमा किन्नुपर्छ ।
-
साझा खबर २०७६ बैशाख ६ गते, बिहान ६ः०० बजे
19/04/2019 Duration: 32minसाझा खबर २०७६ बैशाख ६ गते, बिहान ६ः०० बजे
-
Epi-67. Hello Samsad_2076-01-06_Hem Kumar Rai (Solukhumbh)
18/04/2019 Duration: 27minEpi-67. Hello Samsad_2076-01-06_Hem Kumar Rai (Solukhumbh)
-
साझा खबर २०७६ बैशाख ५ गते, साँझ ७ः३० बजे
18/04/2019 Duration: 32minसाझा खबर २०७६ बैशाख ५ गते, साँझ ७ः३० बजे
-
साझा खबर २०७६ बैशाख ५ गते, बिहान ६ः०० बजे
18/04/2019 Duration: 32minसाझा खबर २०७६ बैशाख ५ गते, बिहान ६ः०० बजे
-
-
साझा खबर २०७६ बैशाख ४ गते, साँझ ७ः३० बजे
17/04/2019 Duration: 30minसाझा खबर २०७६ बैशाख ४ गते, साँझ ७ः३० बजे
-
साझा खबर २०७६ बैशाख ४ गते, बिहान ६ः०० बजे
17/04/2019 Duration: 32minसाझा खबर २०७६ बैशाख ४ गते, बिहान ६ः०० बजे
-
-
साझा खबर २०७६ बैशाख २ गते, साँझ ७ः३० बजे
16/04/2019 Duration: 28minसाझा खबर २०७६ बैशाख २ गते, साँझ ७ः३० बजे
-
साझा खबर २०७६ बैशाख ३ गते, साँझ ७ः३० बजे
16/04/2019 Duration: 30minसाझा खबर २०७६ बैशाख ३ गते, साँझ ७ः३० बजे