Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian weather update: Saturday, 2 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २ नोभेम्बर २०२४
01/11/2024 Duration: 01minAustralian weather update in Nepali for Saturday, 2 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 1 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १ नोभेम्बर २०२४
01/11/2024 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nima Rinji Sherpa on becoming youngest to climb 14 peaks: 'I Was Born for Mountains' - 'हिमाल कै लागि जन्मिएको थिएँ': 'फोर्टीन पीक्स' कीर्तिमान बनाउने कलिला आरोही निमा रिन्जी शेर्पा
01/11/2024 Duration: 10minNima Rinji Sherpa has made history by becoming the youngest person to scale all 14 of the world's highest peaks. Sherpa spoke to SBS Nepali about his feelings after the monumental achievement and his plans for the future. - निमा रिन्जी शेर्पाले गत अक्टोबरमा सबैभन्दा कम उमेरमा विश्वभर रहेका ८००० मिटर माथिका १४ हिमाल चढ्ने आरोहीको कीर्तिमान बनाएका छन्। १८ वर्षीय शेर्पाले हिमाल चढ्दाको अनुभव र भविष्यको उद्देश्य लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali community events update: Deusi Bhailo and other Tihar programs - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: देउसी भैलो सहित तिहारका कार्यक्रमहरू
01/11/2024 Duration: 06minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Laxmi Jayanti 2024: Nepali Mahakavi remembered in Sydney - 'अस्ट्रेलियामा पनि साहित्यकारहरू प्रशस्त हुनुहुन्छ': सिड्नीमा महाकवि देवकोटाको सम्झना
01/11/2024 Duration: 17minThis year marks the 115th Laxmi Jayanti, honoring the legacy of Nepali poet, playwright, and novelist Laxmi Prasad Devkota. On 26 October, the Nepali community gathered in Sydney to remember and celebrate his contributions to literature. Prakash Paudel, President of the International Nepali Literary Society (INLS) NSW, spoke with SBS Nepali about the event and the community's active role in promoting Nepali literature and cultural heritage in Australia. - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाले २६ अक्टोबरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्ती मनाएको छ। नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सिड्नीका साथै नेपालबाट आएका साहित्य प्रेमी र श्रष्टाहरुले गीत, कविता एबम गजल वाचन गरेका थिए। उक्त कार्यक्रम बारे अनेसासका अध्यक्ष डा प्रकाश पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
How can Australia's 3G network shutdown impact you? - अस्ट्रेलियामा 'थ्री जी' सेवाहरू बन्द: यसले तपाईँलाई कसरी प्रभाव पार्छ?
31/10/2024 Duration: 10min3G network services in Australia have been shutdown from Monday, 28 October with the country's major service providers announcing the decision. How will this impact you? Listen to our conversation with Melbourne based Telstra Senior Network Planning Specialist Hari Pandey. - सोमवार, २८ अक्टोबरदेखि अस्ट्रेलियामा 'थ्री जी नेटवर्क' बन्द गरिने टेल्स्ट्रा र अप्टसले घोषणा गरेका छन्। यसले तपाईँलाई कसरी प्रभाव पार्छ र आफू प्रभावित भएको छु कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ? टेल्स्ट्रामा एक सिनियर नेटवर्क प्लानिङ स्पेसलिस्ट हरि पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Friday, 1 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १ नोभेम्बर, २०२४
31/10/2024 Duration: 02minAustralian weather update in Nepali for Friday, 1 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 31 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३१ अक्टोबर २०२४
31/10/2024 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'They are like my own grandparents': Aged Care Center in Sydney immersed in Tihar festivities - 'आफ्नै हजुरआमा-हजुरबुबा जस्तो लाग्छ ': अस्ट्रेलियाको एज्ड केयर सेन्टरमा मनाइयो तिहार
31/10/2024 Duration: 13minSydney's Southern Cross Aged Care Centre recently organised a Tihar program to celebrate the Festival of Lights with the staff and residents. Nepali-speaking staff at the aged care centre spoke to SBS Nepali about their experience celebrating Tihar away from home and with residents. - सिड्नीको सदर्न क्रस एज्ड केयर सेन्टरमा गत शुक्रवार, २५ अक्टोबरको दिन तिहार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली भाषी कर्मचारीहरूले रेजिडेन्टहरूको लागि आ-आफ्नो सांस्कृतिक पोसाक लगाएर नेपाली गीतमा नृत्य प्रदर्शन पनि गरेका थिए। नेपालबाट टाढा भए पनि कार्यस्थल मै यसरी तिहार मनाउन पाउँदा यी कर्मचारीहरूको अनुभव र रेजिडेन्टहरूको प्रतिक्रियाबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
'I remember playing Deusi-Bhailo in Nepal and collecting money during Tihar!' - 'नेपालमा देउसी भैलो खेलेर पैसा गनेको याद आउँछ!'
30/10/2024 Duration: 09minSBS Nepali spoke to Nepali community members in Melbourne about their best day and memories of the five-day festival of Tihar. - तपाईँलाई तिहारको कुन दिन सबैभन्दा धेरै मन पर्छ? मेलबर्नको नेपालीका समुदायका सदस्यहरूले यो प्रश्नका साथसाथै तिहारका आफ्ना केही अविस्मरणीय यादहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
'They say I make the best Sel Roti in Werribee!': Cooking Tihar delicacies in Australia - 'अस्ट्रेलियामा पहिलो पटक सेल पकाउँदा मालपुवा जस्तै भएको थियो!'
30/10/2024 Duration: 04min'Sel Roti' is among the popular delicacies prepared during the Tihar festival. Nepali community members in Melbourne spoke to SBS Nepali about their experience making Sel Roti for the first time in Australia. - तिहार भन्ने बित्तिकै सेल रोटीको कुरा त आइहाल्छ। मेलबर्नका केही नेपाली भाषीहरूले अस्ट्रेलियामा पहिलो पटक सेल रोटी पकाउँदाको अनुभवबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 31 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३१ अक्टोबर २०२४
30/10/2024 Duration: 01minAustralian weather update in Nepali for Thursday, 31 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Indigenous astronomy: How the sky informs cultural practices - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको आकाशसँग जोडिएको सांस्कृतिक अभ्यास
30/10/2024 Duration: 11minAstronomical knowledge of celestial objects influences and informs the life and law of First Nations people. - आदिवासी खगोल विज्ञानले ताराहरूको गहिरो ज्ञान र तिनीहरूको भूमिसँगको सम्बन्धलाई प्रस्ट्याउँछ। किनभने यो बुझाइ हुन्छ कि जमिनमा भएका सबै कुरा आकाशमा प्रतिबिम्बित हुन्छन्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 30 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३० अक्टोबर २०२४
30/10/2024 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly Nepal Update: India defeated by Nepal in the SAFF Women's Championship semi-finals - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालद्वारा भारत पराजित
30/10/2024 Duration: 07minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ४-२ ले पराजित गरेको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 30 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३० अक्टोबर २०२४
29/10/2024 Duration: 01minAustralian weather update in Nepali for Wednesday, 30 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 29 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २९ अक्टोबर २०२४
29/10/2024 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
29/10/2024 Duration: 05minListen to the top Australian news from the last seven days. - क्वीन्सल्यान्ड लिबरल नेस्नल पार्टीका नेता डेभिड क्रिसफुलीले राज्यको नयाँ प्रिमियरका रूपमा शपथ ग्रहण गरेका छन्। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Examines: In Conversation with the Governor-General - SBS Examines: गभर्नर जनरल सँगको कुराकानी
29/10/2024 Duration: 09minAustralia's Governor-General is hopeful about Australia's future, despite conflict and difficulty dominating headlines. - अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।
-
The impacts of First Nations tourism - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी पर्यटनमा चासो छ? यी कुराहरू थाहा पाउनुहोस्
28/10/2024 Duration: 12minAre you seeking a truly impactful Australian travel experience? Whether you’re seeking wilderness, food, art or luxury, there are plenty of First Nations tourism adventure that you can explore, led by someone with 65,000 years of connection to this land. Not only will you deepen your experience, but you’ll help drive cultural and economic opportunities for First Nations communities. - के तपाईँलाई साँच्चै अस्ट्रेलियामा नै यात्रा गरेको हो भन्ने खालको अनुभव लिन मन लागेको छ? चाहे तपाईँलाई एकान्त, उजाड र मानव बस्ती नभएको ठाउँमा जाने रहर होस् वा खाना, कला र लक्जरी को मजा लिन मन होस्, अस्ट्रेलियामा फर्स्ट नेसन्ससँग सम्बन्धित साहसिक पर्यटनको प्रशस्त विकल्पहरू छन्। त्यसका लागि यस्तो व्यक्तिको नेतृत्वमा यात्रा गर्नुहोस् जसको यस भूमिसँग ६५ हजार वर्षको सम्बन्ध जोडिएको छ। यसबाट तपाईँले छुट्टै किसिमको अनुभव त सँगाल्नु हुने नै छ, साथमा आदिवासी अस्ट्रेलियनहरूको संस्कृति र आर्थिक अवसरहरूलाई पनि टेवा पुग्छ।