Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 73:53:47
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • SBS Nepali Australian News Headlines: Tuesday, 2 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ सेप्टेम्बर २०२५

    02/09/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Tuesday, 2 September 2025 in Nepali language - मङ्गलवार, २ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    01/09/2025 Duration: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Prakash Sayami on depiction of women and festivities in Nepali screen - नेपाली सिनेमामा महिला र चाडपर्वहरूको चित्रण बारे प्रकाश सायमीसँगको कुराकानी

    01/09/2025 Duration: 10min

    Songs are considered a major part of the annual Teej festivities and have also been featured in Nepali cinema over the years. Nepal correspondent Prayas Dulal spoke with director, writer, and producer Prakash Sayami about recent trends, the representation of female characters, and the portrayal of festivals in Nepali films. - तीजको एक महत्त्वपूर्ण र रमाइलो पाटो यस पर्वमा गाइने गीत पनि हो र तीजका गीतहरूले नेपाली सिनेमामा पनि स्थान पाउने गरेका छन्। समाजको सही चित्रण गर्न सक्ने गीतहरू नै लोकप्रिय भएको देखिएको नेपाली चलचित्रमा निर्देशक, लेखक र निर्माताको भूमिका निर्वाह गरेका प्रकाश सायमीको भनाई छ। नेपाली चलचित्रमा महिला पात्र र चाडपर्वको चित्रणको विषयमा हाम्रा नेपाल संवाददाता प्रयास दुलालले सायमीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Monday, 1 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १ सेप्टेम्बर २०२५

    01/09/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 1 September 2025 in Nepali language - सोमवार, १ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    31/08/2025 Duration: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • IIDS looking to study Nepali diaspora’s impact in Australia - अस्ट्रेलियामा नेपाली समुदायको प्रभाव बुझ्ने प्रयासमा सर्वाङ्गीण विकास अध्ययन केन्द्र

    31/08/2025 Duration: 08min

    The Institute for Integrated Development Studies (IIDS) is conducting a study in co-operation with Australia’s Department of Foreign Affairs and Trade to understand the needs of Australia’s Nepali diaspora. Sneha Ghimire, a Senior Program and Research Assistant at the not-for-profit think tank, spoke to SBS Nepali about the research and how its findings will be used to design policies that benefit both countries. - अस्ट्रेलिया र नेपालका नीति निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपालस्थित एक गैर-नाफामुलक अध्ययन संस्था सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)ले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय लक्षित एक अध्ययन गरिरहेको छ। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा जारी उक्त अनुसन्धानले अस्ट्रेलियाको बढ्दो नेपाली समुदायका आवश्यकताहरू बुझ्ने र भविष्यमा त्यही हिसाबका नीति निर्माण गर्न मद्दत गर्ने आइआइडीएसकी सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताएकी छिन्।

  • Krishna Hamal’s Australian Story (Episode 1): ‘Boiled potatoes and meat’ - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग १): ‘उसिनेको आलु र मासु खुब गोदिन्थ्यो!’

    30/08/2025 Duration: 10min

    Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In this first episode, Hamal takes us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. He recounts the challenges and triumphs of starting anew in a distant land, the bonds he built along the way, and the pivotal moments that shaped his nearly five-decade-long journey. Tune in as Krishna Hamal shares his experiences of returning to Nepal before becoming an Australian government employee, and how his story continues to inspire and uplift Nepali-Australians today. - पेशाले एक अर्थशास्त्री रहेका कृष्ण हमाल लामो समय क्यानबरामा बस्दै अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। छात्रवृत्ति पाएपछि सन् १९७९ मा आफूले पहिलो पटक अस्ट्रेलियामा पाइला टेकेको कुरा बताउने क्रममा उनले झण्डै ५० वर्ष अगिदेखिका आफ्ना अनुवभहरू पनि एसबीएस नेपालीलाई सुनाएका छन्। ‘कृष्ण हमालको अस्ट्

  • Australian weather update for Sunday, 31 August 2025 in Nepali language - आइतवार, ३१ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    30/08/2025 Duration: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Data shows 40 per cent of complaints received by the Ombudsman are from international students - अम्बड्स्म्यानले पाएका उजुरीहरू मध्ये ४० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट रहेको तथ्याङ्क

    30/08/2025 Duration: 19min

    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints, out of which 40 per cent were from internartional students. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the fourth part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले गरेका कुल गुनासोहरू मध्ये ४० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गरेका उजुरीहरू रहेका छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको चौथो भाग सुन्नुहोस्।

  • Ombudsman says more students may be experiencing racism than figures suggest - नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान: ‘तथ्याङ्कले देखाएको भन्दा बढी विद्यार्थीहरूले जातीय विभेदको सामना गरिरहेका हुन सक्छन्’

    30/08/2025 Duration: 16min

    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints, out of which, matters related to discrimination, racism, gender-based violence and harassment make up 12 per cent. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the third part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये १२ प्रतिशत जातिवाद, भेदभाव र यौन दुर्व्यवहार सम्बन्धि छन्। वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म विभिन्न विषयमा कुल १,४७१ वटा गुनासोहरू दर्ता भएको उनको भनाइ छ। यही सन्दर्भमा एसबीएस नेपालीले बे

  • Universities need ‘a more proactive approach’ to support students, says new national watchdog - विद्यार्थीहरूलाई सहयोग प्रदान गर्नु शिक्षा प्रदायकको जिम्मेवारी रहेको नेश्नल स्टुडेन्ट अम्बड्स्म्यानको भनाइ

    30/08/2025 Duration: 14min

    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the second part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये करिब ३८ प्रतिशत शैक्षिक आवश्यकता र पठनपाठन सम्बन्धि छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

  • Student watchdog says it received nearly 1,500 complaints in the first five months - नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान सञ्चालनमा आएको पहिलो पाँच महिनामा झण्डै १,५०० उजुरी

    30/08/2025 Duration: 12min

    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the first part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये करिब ५० प्रतिशत पाठ्यक्रम र शुल्क सम्बन्धि छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

  • Penny Wong: ‘We act in Australia's interests’ as process to list IRGC as terrorist group begins - विदेश मन्त्री पेनी वङ: ‘हामी अस्ट्रेलियाको हितमा काम गर्छौं’

    29/08/2025 Duration: 05min

    The Coalition is urging the government to accelerate its legislation for listing the Iranian Revolutionary Guard Corps as a terrorist group. It comes after Australia's security and intelligence community alleged the IRGC directed attacks on the Jewish community. - विपक्षी गठबन्धनले इरानी रिभोलुस्नरी गार्ड कर्प्स (आइआरजीसी)लाई आतङ्कवादी समूहका रूपमा सुचीबद्ध गर्ने कानूनलाई तीव्र रूपमा अगाडी बढाउन आग्रह गरेको छ। देशको सुरक्षा तथा गुप्तचरी सङ्गठनहरूले आइआरजीसीमाथि यहुदी समुदाय लक्षित आक्रमण गर्न निर्देशन दिएको आरोप लगाएपछि लिबरल-नेश्नल गठबन्धनले उक्त आग्रह गरेको हो।

  • तीज: ‘महिलाको पर्व भए पनि, पुरुषले नि साथ दिनुपर्छ’

    29/08/2025 Duration: 07min

    नेप्लिज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाले न्यु साउथ वेल्सको बरवुडमा गत मङ्गलवार, अगस्ट २६ मा तीज महोत्सव २०२५ आयोजना गरेको थियो। नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय रूपमा उपस्थिति रहे उक्त कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए। आतिसबाजी सहित सम्पन्न सो कार्यक्रममा पुगेका केहीसँग अस्ट्रेलियामा तीज मनाउँदाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?

    29/08/2025 Duration: 07min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।

  • One of the biggest drivers of anti-gay slurs isn't actually homophobia - SBS Examines: समलिङ्गी विरोधी गालीको सबैभन्दा ठुलो कारण वास्तवमा होमोफोबिया होइन

    29/08/2025 Duration: 06min

    From violent attacks targeting gay men to slurs on the sports field, homophobia has been making headlines. - समलिङ्गी पुरुषहरूलाई लक्षित गरी हुने हिंसात्मक आक्रमणदेखि खेलकुद मैदानमा हुने गालीगलौजसम्म, समाचारको शीर्षकमा होमोफोबिया पर्दै आएको छ।

  • ‘Feels like Nepal’: Three-day special festival kicks off in Sydney - ‘नेपाल नै पुगेजस्तो’: सिड्नीको बरवुडमा तीन दिने महोत्सव सुरु

    29/08/2025 Duration: 08min

    A three-day festival has begun in Sydney’s Burwood Park on Friday, 29 August, with hundreds of community members participating in a special urn parade. SBS Nepali spoke with Bishnu Hamal from the Greater Sydney Nepalese Multicultural Centre (GSNMC), the organiser of the festival, popular Nepali priest and orator Pundit Dinbandhu Pokharel, and members of the Nepali community who participated in the parade. - सिड्नीको बरवुड पार्कमा तीन दिने सिड्नी आध्यात्मिक महोत्सव सुरु भएको छ। भिक्टोरिया, क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलिया पछि न्यु साउथ वेल्समा पनि नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि भन्दै उक्त कार्यक्रम आयोजना भएको हो। कलश यात्रा सहित शुक्रवार, २९ अगस्टदेखि सुरू उक्त महोत्सवमा भाग लिन नेपालबाट आएका पण्डित दीनबन्धु पोखरेल, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल लगायत त्यहाँ उपस्थित समुदायका सदस्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Weekly Nepal Update: Sugarcane farmers protest in Kathmandu demanding subsidy rise - साप्ताहिक नेपाल अपडेट: अनुदान वृद्धिको मागका साथ काठमाण्डूमा उखु किसानहरूको आन्दोलन

    29/08/2025 Duration: 05min

    Listen to this week’s top stories from Nepal. - उखु किसानहरूले पाउँदै आएको अनुदान नेपाल सरकारले कटौती गरेको भन्दै देशको राजधानीमा आन्दोलन, लिपुलेक सीमा विवाद कूटनीतिक तरिकाबाट हल गरिने र हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

  • Australian weather update for Saturday, 30 August 2025 in Nepali language - शनिवार, ३० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    29/08/2025 Duration: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Finance Talk: Will the Home Guarantee Scheme actually help the housing crisis? - एसबीएस नेपाली आर्थिक कुराकानी: के हो सङ्घीय सरकारको ‘होम ग्यारेन्टी स्किम’?

    29/08/2025 Duration: 18min

    The government’s First Home Buyer Guarantee scheme will give thousands of renters, who struggle to save the usual 20 per cent home deposit, the chance to enter the property market. But experts say the scheme, brought forward by three months to October, may not be as helpful as it initially sounds. They say it leaves those using the scheme financially vulnerable and shuts out low-income earners. We spoke with financial advisor Bishwas Bhattarai and asked him about the scheme’s specifics and other topics related to the Australian real estate market. - अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न लागेका मानिसहरूले पाँच प्रतिशत डिपोजिट बुझाए पुग्ने भएको छ। पहिलो घर किन्न चाहिने कुल मूल्यको २० प्रतिशत ‘डाउन पेमेन्ट’को १५ प्रतिशत ग्यारेन्टी सङ्घीय सरकार आफूले लिने योजना ‘होम ग्यारेन्टी स्किम’ सबै योग्य अस्ट्रेलियनहरूका लागि अक्टोबर १ देखि लागू गर्ने घोषणा गरेपछि, अस्ट्रेलियन नागरिक तथा पीआर भएका अस्ट्रेलियाबासीहरूले आफूले किन्न चाहेको घरको कुल भाउको पाँच प्रतिशत रकम मात्र जम्मा गरे पनि घरधनी हुन पाउने भएका हुन्। यो योजनाको थ

page 5 from 31